Sunday, June 28, 2026
spot_img

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

spot_img
spot_img

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् । आज शुक्रबार विषयगत समिति गठन भएको हो ।

जस अनुसार अर्थ समितिमा २६ सांसद मनोनीत भएका छन् । समितिको सभापतिको निर्वाचन आगामी वैशाख ४ गते हुने छ।

यी हुन् अर्थ समितिका सदस्यहरु 

कृष्ण कुमार कार्की

कृष्णहरि बुढाथोकी

खडक बहादुर बुढा

खड्ग शाही

जगदीश खरेल दोलखा

ताराप्रसाद जोशी

देवराज पाठक

ध्रुब राज राई

नरेन्द्र कुमार केरूङ

नीतिमा भण्डारी कार्की

परशुराम तामाङ

पारसमणि गेलाल

पुष्पराज कँडेल

पुष्पा कुमारी चौधरी

विदुषी राणा

भरत गिरी

भरत पराजुली

राजेश कुमार चौधरी

राम बहादुर थापा मगर

लिमा अधिकारी आचार्य

विक्रम खनाल

सरिता महतो

सागर भुषाल

सुशान्त वैदिक

सुशील खड्का

सुशिला ढकाल आचार्य

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img