Sunday, June 28, 2026
spot_img

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

spot_img
spot_img

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको छ । उपसभामुख पदको निर्वाचन अघि संसदमा आयोजित छलफलमा एमालेको तर्फबाट बोल्दै मोहम्मद इस्तियाक राईले यो निर्वाचनमा एमाले तटस्थ बस्ने बताएका हुन् ।

यस संगै एमालेले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने भएको हो। उपसभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ।  उपसभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी  सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको हो।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ। यससंगै ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।

ठाकुर श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद हुन् । उनी २५ वर्षकी भइन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img