Thursday, April 30, 2026
spot_img
spot_img

आजदेखि पेट्रोलको मूल्य २१९ रुपैयाँ, खाना पकाउने ग्यासको भाउ पनि बढ्यो

spot_img
spot_img

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले आज शुक्रबार बिहानदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले डिजेलको मूल्य पति लिटर २५ रुपैयाँ, मट्टीतेलको मूल्य प्रति लिटर २५ रुपैयाँ, पेट्रोलको मूल्य प्रति लिटर १७ रुपैयाँ, र खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँले बढाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर २१९ रुपैयाँ, डिजेल प्रति लिटर २०७ रुपैयाँ र मट्टीतेल प्रति लिटर २०७ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य १४.२ केजीको २०१० रुपैयाँ र ७.१ किलोको १००५ पुगेको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको निगमले दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...

शान्ता प्लाईवुड लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा...

राष्ट्रपतिद्वारा एउटा अध्यादेश मात्रै जारी, पाँच वटा ‘होल्ड’

राष्‍ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी...
spot_img