Sunday, June 28, 2026
spot_img

विदेशी राजदूतहरूसँग छलफल गर्दै प्रधानमन्त्री, कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका छन्। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार अशिम शाहका अनुसार आज प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन्।

उनका अनुसार छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् । यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने अशिम शाहले बताएका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img