Saturday, April 4, 2026
spot_img
spot_img

वाईफाई नेपालकाे अफर: १०० Mbps को इन्टरनेटमा अपग्रेड गर्दा Dual Band Router र KPI Helmet सित्तैमा

spot_img
spot_img

फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले ईन्टरनेट अनुभवलाई थप स्तरीय बनाउन “अपग्रेड अफर” सार्वजनिक गरेको छ । यस अफरमार्फत प्रयोगकर्ताहरूलाई अझ उच्च गति र थप सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।

यस क्याम्पेन अन्तर्गत हालका प्रयोगकर्ताहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० Mbps को इन्टरनेटमा अपग्रेड गर्न सक्नेछन्, जसले गर्दा सहज स्ट्रिमिङ, छिटो डाउनलोड र काम तथा मनोरञ्जनका लागि उत्कृष्ट इन्टरनेट अनुभव प्राप्त हुनेछ। यो विशेष अफर ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध छ ।

यस अपग्रेड प्याकेज अन्तर्गत ग्राहकहरूले निःशुल्क Dual Band Router प्राप्त गर्नेछन् । साथै, विशेष सहकार्य अन्तर्गत ग्राहकहरूले निःशुल्क KPI Helmet पनि प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, ‘अपग्रेड अफर’ ग्राहकहरूलाई अझ बढी गति, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो ।

यो अपग्रेड अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहने भएकाले समयमै आफ्नो प्याकेज अपग्रेड गर्न कम्पनीले अनुरोध गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...

व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने...

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको...

इन्धनको मूल्य बढ्दै गएपछि भुटानले कर्मचारीलाई भन्यो ‘हिडेरै अफिस आउनु’

इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको...

ऊर्जा मन्त्रालयद्वारा विद्युत नीतिमाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि...
spot_img