Sunday, July 19, 2026
spot_img

अर्थमन्त्री वाग्लेले सुरु गरे बजेटको तयारी, लेखनको लागि समिति गठन

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि समिति गठन गरेका छन् । डा. वाग्लेले अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिको सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख रहेका सहसचिव डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका सहसचिव महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख रहेका सहसचिव सेवन्तक पोखरेल रहेका छन्।

यो समितिले बजेटको सिद्धान्त र प्राथमिकताको मस्यौदा र बजेट वक्तव्यको मस्यौदा तयार पार्ने छ ।  मस्यौदालाई अर्थमन्त्रीले अन्तिम रुपमा दिनेछन् ।

बजेट आगामी जेठ १५ गते संसदमा पेश हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img