Tuesday, June 30, 2026
spot_img

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको बैठक बस्दै

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बिहिबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता चयन सम्बन्धि छलफल हुने जनाइएको छ । आज केन्द्रीय समितिबाट बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय हुने र संसदीय दलले सर्वसम्मत रुपमा बालेनलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

आज सांसदहरूले शपथ लगत्तै लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । आज संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् ।

रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको थियो । प्रतिनिधिसभामा रास्वपाले १८२ सिट जितेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...
spot_img