Tuesday, June 30, 2026
spot_img

इजरायल–इरान युद्धः नेपाली युवा अमृत झा इरानी सेनाको नियन्त्रणमा

spot_img
spot_img

इजरायलसँग युद्ध लडिरहेको इरानले एक नेपाली युवकलाई नियन्त्रणमा लिएको खुलेको छ । खाडी क्षेत्रको रणनीतिक जलमार्ग होर्मुजबाट इरानी सुरक्षा फैजले एक नेपाली युवकलाई नियन्त्रणमा लिएको खुलेको हो ।

व्यापारिक जहाजलाई नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि इरानी सुरक्षा फैजले पक्राउ गरेको हो । उक्त जहाजमा कार्यरत सबै क्रू मेम्बरलाई इरानी पक्षले नियन्त्रणमा लिने क्रममा झा पनि परेको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले जानकारी दिए ।

अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए ।

परराष्ट्र मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने काम भइरहेको र रिहाइको पहल जारी रहेको जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img