Thursday, July 2, 2026
spot_img

बालेनले १३ गते प्रधानमन्त्रीको रुपमा शपथ लिने

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।  नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच आज भएको छलफलपछि बालेनले चैत्र १३ गते सपथ लिने तय भएको हो।

आज बिहीबार साँझ भएको छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डिपी अर्याल सहभागी थिए।

संसद सचिवालयले चैत्र १२ गते नव निर्वाचित सांसदहरुको सपथ ग्रहणको कार्यक्रम राखेको छ । त्यसपछि रास्वपाले सोहि दिन बालेनलाई संसदीय दलको नेताको रुपमा चयन गरेर राष्ट्रपति कार्यालयमा जानकारी दिने छन् ।

त्यस पछि राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन्। प्रधानमन्त्री नियुक्तिपछि चैत्र १३ गते सपथ लिने गरि तयारी गर्ने निर्णय रास्वपाका शिर्ष नेताले गरेका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img