Thursday, July 2, 2026
spot_img

सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच छलफल

spot_img
spot_img

नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच छलफल भएको छ। आज बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डिपी अर्यालबीच छलफल भएको हो।

उपसभापति डा. वाग्लेले राजकाज क्याप्सन दिएर छलफलको फोटो सार्वजनिक गरेका छन् । राजकाज भन्नाले राज्य संचालन भन्ने बुझिन्छ ।

शिर्ष नेताहरुबीच सरकार गठन, मन्त्री चयन, पार्टी विधान संशोधन, संसदीय दलको नेता चयन, अब बन्ने सरकारका प्राथमिकता निर्धारण लगायतका विषयमा छलफल भएको बताईएको छ। नयाँ सांसदहरुको सपथपछि रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने बताएको छ।

त्यसपछि राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् । बालेनले अहिले पनि आफ्नो स्पिरिट मिल्ने सांसदलाई मन्त्रिपरिषदमा सहभागी गराउन व्यक्तिगत रुपमा पनि गृहकार्य गरिरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img