Wednesday, July 1, 2026
spot_img

यी हुन् शिव घिमिरेको समूहबाट महासंघको केन्द्रीय सदस्यमा चुनाव लड्ने उम्मेदवार

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो समूह तयार पारेका छन् । भावी अध्यक्ष अन्जन श्रेष्ठ समेतको समर्थन पाएका घिमिरेले आफ्नो टिमबाट चुनावमा प्रतिस्पर्धा गर्ने केन्द्रीय सदस्यका उम्मेदवार तयार पारेका हुन् ।

यस अनुसार अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, बसन्त चन्द्र मरहट्टा र रघुनन्दन मारु घिमिरेको प्यानलबाट महासंघको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा चुनाव उठ्ने पक्का भएको छ । यसैगरी, सुनिता न्हेम्हाफुकी, होमप्रसाद घिमिरे, बिप्लव अधिकारी, धर्मराज सापकोटा र संघर्ष विष्ट पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।

धनप्रसाद लामिछाने, राजेश भक्त श्रेष्ठ, सरस्वती राई, एवा बहादुर थापा र विश्वनाथ खनाल पनि घिमिरेको टिमबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा चुनाव लड्ने भएका छन् ।

वस्तुगत उपाध्यक्षमा घिमिरेसँग नरेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठले पनि केही दिनमा आफ्नो टिम घोषणा गर्दैछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img