Wednesday, July 1, 2026
spot_img

होटल सब्रिनाको भ्यालेन्टाइन अफर: ९९९९ मा प्रिमियम रुम, लेट चेकआउटको सुविधा

spot_img
spot_img

होटल सब्रिनाले भ्यालेन्टाइन डेका लागि विशेष ‘भ्यालेन्टाइन ब्लिस’ प्याकेज ल्याएको छ । जोडीहरुको लागि लक्षित गरेर यो रोमान्टिक प्याकेज ल्याईएको होटेलले जनाएको छ।

प्याकेज अन्तर्गत ९ हजार ९ सय ९९ मा प्रिमियम रुम, ११ हजार ९ सय ९९ मा प्रिमियम रुम विथ ज्याकुजी र  १९ हजार ९ सय ९९ मा सुइट रुम विथ ज्याकुजी उपलब्ध हुने होटेलले उल्लेख गरेको छ। यसमा दुई जनाको लागि कोठा, ब्रेकफास्ट र डिनर समावेश हुने तथा होटेलमा आगमनको क्रममा वेलकम ड्रिंक पनि उपलब्ध हुने छ ।

यसका अलावा भ्यालेन्टाइनको लागि स्पेसल सजावटसहितका कोठाहरूमा विशेष एमेनिटीहरू , विशेष रूपमा दुईजनाका लागि पारिएको ४-कोर्स रोमान्टिक डिनर “वाइन एन्ड डाइन” , स्टीम वा साउना (पूर्व बुकिङ आवश्यक), दुईजनाका लागि बुफे ब्रेकफास्टका साथै लेट चेकआउट (दिउँसो २:०० बजेसम्म) को सुविधा रहने होटेलले जनाएको छ ।

होटेलले एउटा ड्रिंकको खरिदमा अर्को ड्रिंक पनि उपलब्ध गराउने भएको छ । यो सुविधा होटेलको स्काईलाइन लाउन्ज एण्ड बारमा उपलब्ध हुने छ ।

होटेलले फेब्रुअरी महिनाभर घरेलु बेकरीका स्वादिष्ट सामग्री उपलब्ध गराएको छ । जसमा रेड भेल्भेट केक, स्ट्रबेरी माउस, हार्ट कुकीज, हार्ट म्याकारोन्स लगायत छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img