Sunday, June 14, 2026
spot_img

सार्वजनिक यातायात महासंघले भन्यो, ‘इम्बोस्ड नम्बर जडान गर्दैनौँ, जबरजस्ती गरे प्रतिकार गर्छौँ’

spot_img
spot_img

सरकारले असोज १ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने गरी सोही अनुसारका सूचना जारी गरेपछि सार्वजनिक यातायात केन्द्रीय महासंघले असन्तुष्टि जनाएको छ । नेपाली भाषालाई वेवास्ता गर्दै इम्बोस्ड नम्बर राख्न जारी गरिएको उर्दी मान्य नहुने भन्दै महासंघले जबरजस्ती गर्न खोजिए परिस्थिति जटिल बन्ने चेतावनी दिएको छ ।

महासंघको तर्फबाट विज्ञप्ति जारी गर्दै महासचिव भरत नेपालले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजिए महासंघले प्रतिकार गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यातायात मन्त्रालय हुने चेतावनी दिएका छन् ।

ठोस आधार बिना र व्यवसायी तथा सवारी साधन धनीलाई थप आर्थिक भार पार्ने गरी विदेशी ठेकेदार सँगको मिलेमतोमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको बताउँदै महासंघले सार्वजनिक, पर्यटन, ढुवानी र निजी सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगर्न पनि अनुरोध गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक...
spot_img