Sunday, June 14, 2026
spot_img

नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यालय स्थानान्तरण, एमाले नेता ढकालद्वारा उद्घाटन

spot_img
spot_img

नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यालय स्थानान्तरण भएको छ । महासंघको कार्यालय सुन्धारास्थिति सीटीसी मलमा सरेको हो ।

यसअघि रामशाहपथमा रहेको कार्यालय सीटीसी मलमा सरेको हो । आइतबार महासंघका अध्यक्ष भागिरथ सापकोटाको अध्यक्षतामा आयोजित समारोहका अवसरमा स्थानान्तरित नयाँ कार्यालयको उद्घाटन गरिएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले महासंघको कार्यालय उद्घाटन गरेका हुन् ।

सो अवसरमा महासंघकी इन्चार्ज रचना खड्का, महासंघका पदाधिकारीहरुसहित उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img