Tuesday, June 9, 2026
spot_img

पहिलोपटक सडक मार्गबाट हेलिकप्टर आयात

spot_img
spot_img

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी ४० फुटे टेलरमा राखेर हेलिकप्टर नेपाल ल्याएको हो।

तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा गरिनेछ। यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको।  चिनियाँ हेलिकप्टरको मूल्यअनुसार राजस्व तय हुने कार्यालयले जनाएको छ।

यो हेलिकप्टर माउन्टेन हेलिकप्टर प्रालिले खरिद गरेको हो। कम्पनीले थप पाँचवटा चिनियाँ हेलिकप्टर पनि यही नाकाबाट ल्याउने तयारी गरेको जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img