एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामुहिक राजीनामा

spot_img

नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन्। आज बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन्।

यस अघि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएको तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय र मन्त्रीहरुले सामुहिक राजीनामा दिएको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनाम दिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...