Monday, July 14, 2025

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य, अब कति पर्छ ?

spot_img
spot_img

साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ  । कर्पोरेशनको आज असार १८ गते बसेको संचालक समितिको बैठकले आज असार १८ गते मध्यरात देखि लागु हुने गरि नुनको मूल्य बढाउने निर्णय गरेको हो ।

जस अनुसार १ किलो आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ पर्ने छ भने  १ किलो न्यू शक्ति नुनको उपभोक्ता मूल्य अब २० रुपैयाँ पर्ने छ । त्यस्तै १ किलो भानु नुनको उपभोक्ता  मूल्य ९ रुपैयाँ तय गरिएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img