Tuesday, March 17, 2026
spot_img

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको सचिवालय बैठकको निर्णय

spot_img
spot_img

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रसस्त गर्न आह्वान गरेको छ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एमालेका पार्टी प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिए ।

देशका दुई ठूला पार्टीले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेकोले अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रसस्त गर्नु पर्ने प्रवक्ता ज्ञवालीले बताए । साथै एमालेको आजको सचिवालय बैठकले सबै दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको बताए । एमाले र कांग्रेसबीच भएको सहमतिको स्वागत गर्ने निर्णय पनि एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएमा आफ्ना मन्त्रीहरुले राजीनामा दिनै नपर्ने उनको भनाई थियो । प्रधानमन्त्रीले राजीनामा नदिएमा के गर्ने भन्नेबारे पछि छलफल हुने प्रवक्ता ज्ञवालीले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इला होटल एण्ड रिसोर्टको सीईओमा लक्ष्मण थापा नियुक्त

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा...

निफ्राले फेरि पायो Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत...

वाणिज्य बैंकले RFID Chip Based Prepaid Card जारी गर्न पाउने

अब वाणिज्य बैंकहरुले RFID Chip Based Prepaid Card जारी...

महांसघको आगामी नेतृत्व सर्वसम्मत चयन गरेर जानु पर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महांसघको आगामी...

२८ खर्ब ७८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपालको सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब २९...
spot_img