Monday, August 24, 2026
spot_img
spot_img

स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

spot_img
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सुदूरपश्चिम रोयल्सको सहकार्यमा बृहत स्वास्थ्य शिविर अभियान संचालन हुने भएको छ । “स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्स बीच बृहत् स्वास्थ्य शिविर अभियान सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतामा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका सञ्चालक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका छन्। यस सहकार्यबाट देशका विभिन्न क्षेत्रमा विशेष गरी मुटु रोग, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

खेलकुद लगायत समाजका अन्य क्षेत्रमा पनि सेवा गर्ने उदेश्यले सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम फाउन्डेसन स्थापना गरेको छ। ओम मेगाश्री र फाउन्डेसनको सहकार्यमा सुदूरपश्चिमका विभिन्न जिल्लामा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img