Friday, May 23, 2025
spot_img

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको सचिवालय बैठकको निर्णय

spot_img

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रसस्त गर्न आह्वान गरेको छ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एमालेका पार्टी प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिए ।

देशका दुई ठूला पार्टीले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेकोले अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रसस्त गर्नु पर्ने प्रवक्ता ज्ञवालीले बताए । साथै एमालेको आजको सचिवालय बैठकले सबै दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको बताए । एमाले र कांग्रेसबीच भएको सहमतिको स्वागत गर्ने निर्णय पनि एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएमा आफ्ना मन्त्रीहरुले राजीनामा दिनै नपर्ने उनको भनाई थियो । प्रधानमन्त्रीले राजीनामा नदिएमा के गर्ने भन्नेबारे पछि छलफल हुने प्रवक्ता ज्ञवालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img