Friday, August 7, 2026
spot_img

ODI क्रिकेटमा नेपालले बनायो अहिलेसम्म कै दोस्रो ठूलो स्कोर

spot_img

एकदिवसीय क्रिकेट (ODI) मा नेपालले अहिलेसम्म कै दोस्रो ठूलो स्कोर बनाएको छ। आज अमेरिकासँग किर्तिपुर स्थित टियु क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले ३१७ रन बनाएको हो ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको हो। यो एकदिवसीय क्रिकेटमा नेपालको हालसम्म कै दोस्रो ठूलो स्कोर हो ।

एकदिवसीयमा नेपालको सबैभन्दा ठूलो स्कोर ३२१ रन रहेको छ । तर त्यो स्कटल्याण्डमा बनेको थियो । ३२१ पछि नेपालको उच्चतम स्कोर ३१० रहेकोमा आज त्यो रेकर्ड तोडिएको छ ।

नेपालले खेलमा टस हारेर ब्याटिंग गरेको थियो। नेपालको लागि कुशल भुर्तेलले २९ रन, आशिफ शेखले ४३ रन, इशान पाण्डेले ८४ रन, रोहित पौडेलले ४६ रन, दिपेन्द्र सिंह ऐरीले ५९ रन, गुलशन झाले १५ रन, सोमपाल कामीले ५ रन, आरिफ शेखले १८ रन र नन्दन यादवले १ रन बनाए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...
spot_img