Thursday, August 6, 2026
spot_img

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

spot_img

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको छ । छनोट तथा सिफारिस समितिको बिहिबार बसेको बैठकले शैक्षिक योग्यता, कार्यानुभव र व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा ५ जनाको छोटो सूची निकालेको हो ।

जस अन्तर्गत अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।

अब सिफारिस समितिले उनीहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता गर्नेछ । यसका लागि गौतम, घिमिरे, कार्की र न्यौपानेलाई साउन २५ गते तथा भट्टलाई साउन २६ गते बोलाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img