सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा गरेको छ ।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता (कुपन नम्बर ००७३१५२५४४९३) ले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका हुन् ।
आन्तरिक राजस्व विभागले साउन महिनाको १५ दिनको बम्पर उपहार घोषणा गरेको हो ।
यी हुन् विजेता कुपन नम्बर :
१० लाख जित्ने (एकजना) कुपन नम्बर : ००७३१५२५४४९३
१ लाख जित्ने (१५ जना) कुपन नम्बर :
००७७५५५९०६७०
००२९२८८१७८११
००३०६६७७९५८९
०१५६११०५९०७५
००९९१७८३३२४५
००८७८२४८६३३५
०१२२५९०८६५९९
००४७८०९४०८८४
०१३०३५२३०२९७
०१४९७३९३०७३३
०१०८३७१८०३३२
००१८०८९६५९८६
००६८४१५५३५३७
००५५८८५०६०८५
०११३८०९१४५८०









