Friday, June 19, 2026
spot_img

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न पहिलो चरणको वार्ता सम्पन्न

spot_img
spot_img

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने सम्बन्धि पहिलो चरणको वार्ता सम्पन्न भएको छ । करिब ४ वर्षदेखि जारी भीषण युद्ध अन्त्य गर्ने लक्ष्यका साथ दुइ देशबीच संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा २ दिन वार्ता भएको हो । दुबै पक्षबीच वार्ता भएपछि यस कदमलाई अमेरिकी अधिकारीहरूले शान्ति तर्फको महत्त्वपूर्ण कदम भनेका छन् ।

अब दुइ देशबीच फेब्रुअरी १ तारिखमा दोस्रो चरणको वार्ता हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...
spot_img