Monday, July 27, 2026
spot_img

तोलामा ११ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

spot_img

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २६ हजार ३७० रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ८०५ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img