आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ४८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २७० सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३८ रुपैयाँ तोकिएको छ ।













