आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १३५ सय रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ७४ रुपैयाँ तोकिएको छ ।
यसअघि किर्तीमानी उचाईबाट निरन्तर रुपमा घट्न थालेको सुनचाँदीको भाउ आज बढेको हो ।













