दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

spot_img

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै १०० रुपैयाँ दरका नोट वितरण सुरु गरिसकेका छन् ।

यसैबीच राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने काम भइरहेको छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार असोज १ गतेदेखि नोट वितरण भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...

जनकराज गिरी कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा...

Ampere Nepal को चाडपर्व योजना: ग्राहकलाई १ लाख जित्ने मौका

Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित...

७४ जिल्लामा देखियो स्क्रब टाइफस संक्रमण

देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा...

गुहेश्वरी फाइनान्सले १६.८४ करोडमा किन्यो १२ आना जग्गा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १२ आना जग्गा खरिद...