आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ तोलामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।










