Thursday, June 18, 2026
spot_img

अफर नै अफरसँग टाटा मोटर्सको ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

spot_img
spot_img

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुनेछ ।

यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई (ICE) मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडीहरू टेस्ट ड्राइभको गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्नेछन् ।

प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरु राखिएका छन् । त्यस्तै, आईसिई (ICE) मोडेलहरूमा टाटाका टियागो, पञ्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन्। यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि – फेस्टिभ फियस्टा’ मा  विभिन्न सुविधाहरु: जसमा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ,आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन,निःशुल्क इम्बोस्ड नम्बर प्लेट,फ्री कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एसोसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर, र फ्रि होम चार्जिंग इंस्टॉलेशन समावेश गरिएका छन्।

कार्यक्रम टाटाको नेपालभरी रहेको शो रुममा भइरहेको छ ।

यसरी आकर्षक सुविधासहित सञ्चालन हुने यस ‘प्रि – फेस्टिभ फियस्टा’ कार्यक्रमको उद्देश्य आर्थिक सुविधा प्रदान गराउनु मात्र नभई ग्राहकहरूलाई चाडपर्वको खुशी तथा उत्साहसँग जोड्ने एउटा सुनौलो मध्यामका रुपमा कम्पनीले लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img