Wednesday, July 22, 2026
spot_img

झापा ५ मा बालेनको शानदार जित: ६८ हजार भोट ल्याए, ओलीलाई ४९ हजार भोटले हराए

spot_img

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शानदार विजयी हाँसिल गरेका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार बालेनले ६८ हजार ३ सय ४८ भोट ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ भोट मात्र पाएक छन् । बालेनले  ४९ हजार ६ सय १४ को  मतान्तरले ओलीलाई हराएका हुन्। यस क्षेत्रमा ३० हजार मत गणना गर्नु अघि नै बालेनको जित सुनिश्चित भएको थियो।

बालेन र ओली दूबै जना आ-आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार थिए। राष्ट्रिय स्वतन्त्र पार्टी बहुमत ल्याउनेतर्फ अघि बढिरहेको छ। यससँगै बालेन आगामी प्रधानमन्त्री हुने निश्चित भएको छ भने केपी ओली कम्तिमा आगामी ५ वर्ष संसद बाहिर नै रहने छन् । ओलीले यस क्षेत्रमा २०६४ पछि पहिलो पटक हार बेहोरेका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img