Wednesday, September 9, 2026
spot_img

झापा ५ मा शानदार जिततर्फ बालेन: हालसम्म ६६ हजार बढी भोट ल्याए

spot_img

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शानदार विजयी हाँसिल गर्ने तर्फ अगाडी बढेका छन् । ताजा मतगणना अनुसार बालेनले ६६ हजार २ सय भोट ल्याएका छन् । अब करिब ३ हजार भोट गणना हुन बाँकि रहेको बताईएको छ ।

हालसम्म उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ९५ भोट मात्र पाएक छन् । बालेनले हालसम्म ४८ हजार १ सय ५ को  मतान्तरले कायम गरेका छन् । यस क्षेत्रमा ३० हजार मत गणना गर्नु अघि नै बालेनको जित सुनिश्चित भएको थियो।

बालेन र ओली दूबै जना आ-आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार थिए। राष्ट्रिय स्वतन्त्र पार्टी बहुमत ल्याउनेतर्फ अघि बढिरहेको छ। यससँगै बालेन आगामी प्रधानमन्त्री हुने निश्चित भएको छ भने केपी ओली कम्तिमा आगामी ५ वर्ष संसद बाहिर नै रहने छन् । ओलीले यस क्षेत्रमा २०६४ पछि पहिलो पटक हार बेहोरेका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...