Wednesday, September 9, 2026
spot_img

झापा ५ मा बालेनले जित्ने निश्चित, गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै

spot_img

झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचन जित्ने निश्चित भएको छ । झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै रहेकोले बालेनको जित निश्चित भएको छ । पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७ सय ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६ सय ९९ मत पाएका छन् । यो ३५ हजार ९० मतको अग्रता हो ।

झापा–५ मा कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म ७५ हजार ३ सय ७७ मत गणना भएको छ । अब ३० हजार ९ सय ५५ मत गन्न बाँकी छ । तर बालेनको अग्रता भने ३५ हजार काटिसकेको छ । यस संगै यहाँ बालेन जित्ने पक्का भएको हो ।

बालेन पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार समेत हुन् । उनको पार्टी रास्वपा बहुमत तर्फ लागेकोले बालेन प्रधानमन्त्री बन्ने पनि निश्चित जस्तै छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...