Wednesday, September 9, 2026
spot_img

काभ्रे २ मा पछि परे अशोक व्याञ्जु, ५४ प्रतिशत मत सहित रास्वपाका भण्डारीको अग्रता

spot_img

काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन कुमार भण्डारीले अग्रता फराकिलो बनाउदै लगेका छन् । धुलिखेल नगरपालिकाको वडा नम्बर ४,५,६ र ७ मत गणना गर्दा रास्वपाका भण्डारीले ५ हजार १ सय ११ मत पाएका छन् ।

कुल सदर मतको ५४ प्रतिशत मत रास्वपाले पाएको छ। हालसम्म गणना भएकोमा कुल सदर मत ९ हजार ४ सय ३ रहेको छ ।

दोस्रो स्थानमा एमालेका अशोक व्याञ्जु रहेका छन् , उनले २ हजार १ सय ८ मत पाएका छन् । उनी धुलिखेल नगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनाव लडेका थिए।

तेस्रो स्थानमा कांग्रेसका मधु प्रसाद आचार्य रहेका छन् , उनले १ हजार १ सय ३२ मत पाएका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...