Wednesday, September 9, 2026
spot_img

कांग्रेसको पनि विजयी सुरुवात, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित

spot_img

बिहिबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणणा जारी छ । ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसले पनि विजयी सुरुवात गरेको छ।

मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। गौचनले ३ हजार ३ सय ७ मात पाए। उनी यस अघिको चुनावमा पनि सोहि क्षेत्रबाट जितेका थिए।

यस क्षेत्रमा दोस्रो भएका एमालेका इन्द्र विष्टले १८ सय ६ मत पाए पाए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...