आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४८ हजार ७ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ११५ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ५ सय ५८ रुपैयाँ तोकिएको छ।










