जेरोनाका ७ नयाँ उत्पादन बजारमा

spot_img
spot_img

एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो ।

थपिएका उत्पादनहरुमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM र ACN-SERUM रहेका छन् । यसैगरी कम्पनीले ACNE-Moisturizing Cream, HYDRA-TONER र EXFOLI Facewash पनि उत्पादन सूचीमा थप गरेर बजार पठाउन थालिसकेको छ ।

नेपाली उपभोक्ताहरुको छालाको सुरक्षाका लागि उपयोगी रहँदै आएका जेरोना डर्माका उत्पादनहरु नेपाली बजारमा लोकप्रीय बन्दै गएका छन् । उत्पादन थप गर्दै लैजाने क्रममा कम्पनीले थप नयाँ ७ उत्पादन पनि बजारमा पठाउन थालेको हो ।

जेरोना चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’को ‘स्किन केयर पार्टनर’ पनि हो । नेपाली संगीत क्षेत्रमा योगदान गर्ने उदेश्यले भ्वाइस अफ नेपालको स्किन केयर पार्टनरका रुपमा आवद्ध भएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा फुटसल कपको ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना...

SALICO Golf Tournament गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार...

लुम्बिनी केबलकारमा भारतीय पर्यटकको संख्या बढ्यो, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी...

३ महिनामै ५ खर्ब ३२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ३ महिनामा व्यापार...

१० रुपैयाँ अंकित Jio Platforms: १११९ रुपैयाँमा आईपीओ निष्काशन, १३५८ रुपैयाँमा लिस्टिङ

भारतको रिलायन्स इन्डस्ट्रिजको डिजिटल सेवा सहायक कम्पनी जियो प्लेटफर्म्स...

अन्तर्राष्ट्रिय समुुदायलाई जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार...