मङ्सिर २ गतेदेखि Citizens Super 50 फण्डको इकाई निष्काशन गर्दै सिटिजन्स क्यापिटल

spot_img
spot_img

सिटिजन्स क्यापिटलले मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ।

जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने छ । यस निष्काशनमा लगानीकर्ताले छिटोमा मङ्सिर ७ गतेसम्म र ढिलोमा मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिनेछ।

बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १० वर्ष रहेको छ। नेपाल धितोपत्र बोर्डले असोज ७ गते फण्ड संचालनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ अनुमति मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, दुई वटाले छिट्टै अनुमति पाउने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति माग गरेका ११७...

महँगियो सुन, सस्तियो चाँदी

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

लक्ष्मी सनराइज बैंकको लभांश घोषणा

लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले...

नेपाल छिर्‍यो ‘अर्नब’ चक्रवातको प्रभाव, पर्न थाल्यो पानी

बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा...

नागढुंगा सुरुङमार्ग गर्दा पैसा तिर्नुपर्ने, कस्ता सवारीलाई कति ?

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि सडक...

कामना सेवा फुटसल कपको ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना...