spot_img

सिजीको फोटो कन्टेस्टमा सीताले जितिन् ४३ इन्चको Meridia 4K टिभी

spot_img

सीजी ब्रान्डले ‘Dashai Tika Photo Share & Win Contest’ का विजेता बुढानिलकण्ठ निवासी सीता खनाल सापकोटालाई CG Meridia 43GTVU5 43” AI 4K Ultra HD टेलिभिजन प्रदान गरेको छ। यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल रहेको र AI फिचर तथा उच्च गुणस्तरीय 4K दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

विजेतालाई टेलिभिजन सीजी ब्रान्ड Home Appliances का प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले टिभी हस्तान्तरण गरेका थिए । टिभी ग्रहण गर्दै सीताले भनिन् “म साँच्चै खुशी छु कि म CG को दशैँ टिका ‘Photo Share and Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia 43GTVU5 43” AI 4K Ultra HD Television जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु!”

कम्पनीका अनुसार प्रतियोगिताले दशैंको पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो र देशैभरि बाट सहभागीहरूले पठाएका टीका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मीयता र एकताको सुन्दर झल्को प्रस्तुत गरेको थियो ।

४० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको कम्पनीले देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत सेवा प्रदान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...