spot_img

क्रिक कार्निवल गर्दै भिभो: बाइक जित्ने मौकादेखि मोबाइल एक्सचेन्ज अफरसम्म

spot_img

नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार रहेको भिभोले नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको छ। यस अवसरमा भिभोले आफ्नो ७ औँ सेल्स कार्निवल, “क्रिककार्निवल” को सुरुवात गरेको छ ।

भिभोका अनुसार यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गर्दछ । भिभोले भनेको छ ‘ क्रिककार्निवल अन्तर्गत, भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिन्छ । अन्य रोमाञ्चक पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी, र थप सरप्राइजहरू समावेश छन्, जसले यो उत्सवलाई साँच्चिकै अविस्मरणीय बनाउनेछ ।’

भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरुको सम्मानमा ७ भाग्यशाली भिभोे भि७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर पनि ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभोे भि ७, भिभोे भि ४० सँग केवल रु. ३१,००० मा एक्सचेन्ज गर्न पाउने भिभोले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...