Tuesday, August 18, 2026
spot_img

अर्थका सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?

spot_img

अर्थमन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी नरेन्द्र राना मगरलाई दिइएको छ ।

यसअघि बजेट महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई अन्तःशुल्क प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि रिक्त रहेको महाशाखाको जिम्मेवारी रानालाई दिइएको हो ।

प्रशासन महाशाखा प्रमुख नारायण सापकोटा महालेखा नियन्त्रकको कार्यालयमा सरुवा हुँदा प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई पठाइएको छ ।

रामकुमार महतो भन्सार विभागको उपमहानिर्देशक बनाइएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img