Wednesday, June 18, 2025
spot_img

‘राठीकोल’को ब्राण्ड एम्बासडरमा महानायक राजेश हमाल

spot_img
spot_img

स्वदेशी एडेसिभ (टाँस्ने पदार्थ) ब्राण्ड ‘राठीकोल’ले महानायक राजेश हमाललाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । आज आयोजित एक कार्यक्रममा हमाल र राठीकोलका अध्यक्ष अरुणकुमार राठीबीच सम्झौता भएको हो ।

महानायक हमालले अब एक वर्षसम्म राठीकोलको प्रचार प्रसारमा सहयोग गर्ने छन् । राठीकोल उत्पादन सुरु भएको ३५ वर्ष भएको छ ।

राठीकोलका अध्यक्ष राठीले हमाललाई ब्राण्ड एम्बासडरमा नियुक्त गर्न पाउँदा खुशी लागेको बताए ।

राठीकोल राठी ग्रुपको प्रमुख उत्पादन हो । कम्पनीको यो उत्पादन मुख्य गरि काठका फर्निचर बनाउन प्रयोग हुन्छ ।

राठीकोलले ‘टाँस्छ मज्जाले टाँस्छ’ स्लोगनसहित आफ्ना उत्पादन बजारमा पठाउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img