इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

spot_img
spot_img

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २१ करोड ९४ लाख खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १२ करोड १४ लाख खुद घाटामा थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९ करोड ५० लाखबाट ३१ करोड ३३ लाख पुगेको छ। यस अवधिमा कम्पनीको २७ करोड ५७ लाख इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । सो संगै कम्पनी नाफामा गएको हो।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।   यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६६.३२ रुपैयाँ रहेको छ।

८६ करोड ७९ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस पटकको एनपीएलमा DRS प्रयोग हुने, खेल सुरु हुने समय पनि परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर मात्रै नेपाल भित्रिए

यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको...

तीन दिनको लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा...

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...