Tuesday, August 11, 2026
spot_img

२० मध्ये १६ बैंक लाभांश दिन सक्ने अवस्थामा, एभरेष्ट र सानिमाको क्षमता सबैभन्दा धेरै (सूचीसहित)

spot_img

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकशित वित्तीय विवरण अनुसार २० मध्ये १६ वटा बैंक लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् । अन्य ४ वटा बैंकको भने वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ।

वितरणयोग्य मुनाफा ऋणात्मक हुने बैंकमा नेपाल बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंक रहेका छन् । अन्य १६ बैंक भने लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् । यद्यपि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता १.४४ प्रतिशत मात्र छ।

यस अवधिमा एभरेष्ट बैंकको लाभांश क्षमता सबै भन्दा धेरै ३८.२७ प्रतिशत रहेको छ भने सानिमा बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत रहेको छ। यद्यपि लाभांशको विषय भने कम्पनीको संचालक समितिले निर्णय गर्ने र त्यसमा पनि लाभांशको दर विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्ने भएकोले अहिले नै कति लाभांश प्रदान गर्छ भन्न सकिन्न।

हेर्नुस् कुन बैंकको लाभांश क्षमता कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img

This will close in 0 seconds