Wednesday, August 12, 2026
spot_img

३ वटा एसआईपीको युनिट लगानीकर्ताको खातामा आउने बाटो खुल्यो

spot_img

नेपाल धितोपत्र बोर्डले ३ वटा खुलामुखी सामुहिक लगानी कोष योजनालाई थप इकाई निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान, एनआईबिएल सहभागिता फण्ड र एनएमबि सरल बचत फण्ड ई लाई थप इकाई निष्काशनको अनुमति दिएको हो ।

बोर्डले सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानलाई ३ करोड इकाई, एनआईबिएल सहभागिता फण्डलाई ४० करोड इकाई र एनएमबि सरल बचत फण्ड ई लाई ५७ करोड इकाईको निष्काशन अनुमति दिएको हो । यस संगै एनआईबिएल सहभागिता फण्ड र एनएमबि सरल बचत फण्ड ई को आकार बढेर १० अर्ब पुगेको छ।

यस अघि यी फण्डले आकार बढाउनको लागि स्वीकृति नपाएकोले लगानीकर्ताले आफ्नो डिम्याट खातामा इकाई पाउँन सकेका थिएनन् । अब भने यी फण्डको इकाई खरिद गरेका लगानीकर्ताले आफ्नो डिम्याट खातामा फण्डको इकाई पाउने बाटो खुलेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img