Wednesday, August 12, 2026
spot_img

माछापुच्छ्रे एसआइपी योजनाको इकाई आजदेखि खरिद-बिक्री गर्न सकिने

spot_img

माछापुच्छ्रे एसआइपी योजना (MSIP) को इकाईहरूको कारोबार खुल्ला भएको छ । साथै योजना अन्तर्गत SIP सञ्चालन पनि भएको छ ।

“माछापुच्छ्रे एसआइपी योजना” (MSIP) एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित खुलामुखी योजना हो । योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका अनुसार क्यापिटलको वेबसाईट: https://mcl.com.np, अनलाइन पोर्टल https://sip.mcl.com.np साथै कोष प्रर्बद्धक माछापुच्छ्रे बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग तथा सम्पूर्ण शाखा कार्यालय एवं काउन्टरहरु मार्फत योजनाको खरिद / बिक्री कार्य खुल्ला गरिएको छ ।

साथै, इच्छुकहरुले न्यूनतम रु. १,०००/- को SIP मार्फत समेत लगानी गर्न सक्ने व्यवस्था सुरु गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्रथम चरणको प्राथमिक निष्काशनबाट इकाई प्राप्त गरेकाहरुले अनलाइन पोर्टल https://sip.mcl.com.np/signup मार्फत आफ्नो Demat account अनुसार सहि र पूर्ण विवरण प्रविष्ट गरि प्रयोगकर्ता लगइन (User Login) सिर्जना गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img