Tuesday, August 18, 2026
spot_img

१०८ अंकले शेयरबजार बढ्दा सबै समूह हरियो, हिमालयन रिको मात्रै डेढ अर्बको कारोबार

spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ। आज नेप्से सूचक १०८.३५ अंकले बढेर २७५९.६७ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३३० कम्पनीका ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता शेयर खरिद बिक्रीबाट १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँ ८३ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ५३ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल फाइनान्सको ६५ करोड ५५ लाख तथा सानिमा माई हाइड्रोको ५५ करोड ७३ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स लगायत ९ कम्पनीको १० प्रतिशतले बढेको छ। आज कारोबारमा आएका मध्ये सर्वाधिक गुमाउनेको शिर्ष २ वटाको सूचीमा ऋणपत्र र सामुहिक लगानी कोषहरु मात्रै रहेका छन्।

आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये अन्य समूह ७.८९ प्रतिशत र फाइनान्स समूह ७.६३ प्रतिशत बढेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img