spot_img

नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज गरिमा विकास बैंक र सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।

गरिमा विकास बैंकको ६ प्रतिशतले हुन आउने ३४ लाख ८ हजार ३ सय १० दशमलव ४० कित्ता बोनस शेयर र सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने ११ लाख २ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी...

संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका...

सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने

सरकारी कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक...

सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट

सरकारी कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार...

लयमा फर्किदै पर्यटन

भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी पश्चात मुर्छित बनेको पर्यटन...

“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...