Tuesday, June 9, 2026
spot_img

शेयरबजारमा १९.४३ अंकको गिरावट, हाइड्रो समूह सर्वाधिक घट्यो

spot_img
spot_img

आज मंगलबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१७ कम्पनीका ७४ लाख ८८ हजार २ सय ७३ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २ सय ६२ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ७ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १६ करोड ९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशत बढेको छ।  आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ७.५४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये हाइड्रो समूह सर्वाधिक १.७१ प्रतिशत घटेको छ भने ट्रेडिङ समूह सर्वाधिक १.४८ प्रतिशत बढेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स, बैशाखमा मात्रै भित्रियो २५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्षको बैशाख सम्ममा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले...

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...
spot_img