Sunday, May 25, 2025
spot_img

मेरोशेयरमा आज किन देखाईरहेको छैन पोर्टफोलियो घटबढको विवरण ?

spot_img
spot_img

आज आइतबार मेरोशेयरमा पोर्टफोलियो नदेखाउने समस्या देखिएको छ। मेरोशेयरले बजारमा भएको उताचढावको आधारमा रियल टाइम मै लगानीकर्ताको कुल पोर्टफोलियो कतिले घटेको वा बढेको छ भन्ने देखाउने गर्थ्यो ।

तर आज भने मेरोशेयरले पोर्टफोलियोमा भएको परिवर्तन देखाएको छैन। पोर्टफोलियोको परिवर्तन देखाउने ठाउँमा जिरो नै देखाईरहेको छ।

सिडीएससीका अनुसार आज बिहान नेप्सेको वेबसाइटमा केहि समस्या देखिएको थियो। त्यसको कारण डाटा तान्ने क्रममा प्राविधिक समस्या देखिएकोले पोर्टफोलियो नदेखाएको जनाएको छ।

यो समस्याको समाधान हुने क्रम मै रहेको र केही समय मै यो समस्या समाधान भएर पोर्टफोलियोको घटबढ विवरण देखिने सिडीएसले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img